प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई झुटा कुरा सुनाए : डा. बद्री केसी, एनआरएनए अध्यक्ष

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको निर्वाचन परिणामलाई लिएर पराजित समूहले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई झुटा कुरा सुनाएको बताएका छन् । अन्नपूर्ण दैनिकलाई दिएको एक अन्तरवार्तामा दुई हप्ता निर्वाचनको परिणाम रोक्ने भन्ने कुनै सहमति नभएको बताए । डा. केसीले भने ‘राति १ बजे निर्वाचनको नतिजा प्रकाशित भएपछि समस्या १ घण्टामा समाधान भयो। … Continue reading प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई झुटा कुरा सुनाए : डा. बद्री केसी, एनआरएनए अध्यक्ष